NRN
मंगलबार नेप्से ४१.३५ अंकले घटेर २८३४ विन्दुमा बन्द
मंगलबार नेप्से ४१.३५ अंकले घटेर २८३४ विन्दुमा बन्द यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.७६ प्रतिशतले घटेको छ ।
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त उनी २०५२ सालदेखि कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट राजनीतिमा लागेका थिए । 
म्याग्दीको गुर्जाखानीमा ४.५ म्यानिच्यूडको भूकम्प
म्याग्दीको गुर्जाखानीमा ४.५ म्यानिच्यूडको भूकम्प नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।
दुर्गा प्रसाईलाई छोड्ने आदेशविरुद्ध सरकार सर्वोच्च जाने
दुर्गा प्रसाईलाई छोड्ने आदेशविरुद्ध सरकार सर्वोच्च जाने त्यसको झन्डै दुई घण्टापछि कारागार प्रशासनले रिहाइको प्रक्रिया टुंग्याएर प्रसाईंलाई बेलुका छाडेको थियो ।
रास्वपाको सचिवालय बैठक मंगलबार दिउँसो बस्दै
रास्वपाको सचिवालय बैठक मंगलबार दिउँसो बस्दै रणनीतिक समूहहरू गठन, विभाग प्रमुख नियुक्त गर्ने, विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न दबाब दिने अभियान र सभापति रवि लामिछानेको न्यायका लागि चलाइरहेको हस्ताक्षर अभियानलाई प्रभावकारी बनाउनेबारे आजको बैठकमा छलफल हुनेछ ।
मंगलबार पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
मंगलबार पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज नेप्से परिसूचक ८.६२ अंकले बढेर २८६७ अंकमा कायम
आज नेप्से परिसूचक ८.६२ अंकले बढेर २८६७ अंकमा कायम आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादीको निर्णय
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादीको निर्णय स्थायी समिति बैठक समापनपछि निर्णयबारे जानकारी दिँदै उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
कुलिङ अफ पिरियड छानबिन समितिले आज प्रतिवेदन बुझाउने
कुलिङ अफ पिरियड छानबिन समितिले आज प्रतिवेदन बुझाउने त्यसपछि सभामुख देवराज घिमिरेले छानबिन समिति बनाएका थिए । 
सोमबार बढ्यो सुन–चाँदीको मूल्य,  आज कतिमा हुँदैछ कारोबार ?
सोमबार बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Weather Update