यस्तो रह्यो सिड्नीमा चलचित्र पिआरको रेड कार्पेट प्रिमियर
आइतबार, साउन २५, २०८२
यू-२० महिला एसियन कप छनोट : नेपालसंग साउदी अरेबिया पराजित
शुक्रबार, साउन २३, २०८२
प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।
शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
शुक्रबार, साउन २३, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एसियन कप छनोट : नेपाल र साउदी अरेबिया भिड्दै
शुक्रबार, साउन २३, २०८२
प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने २ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
शुक्रबार, साउन २३, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै
शुक्रबार, साउन २३, २०८२
विविध प्रस्तावअन्तर्गत अधिवेशन प्रतिनिधि समय विन्दु (केन्द्रीय विभाग, प्रदेश विभागको नयाँ नियुक्ती), मधेश प्रदेशमा सहमहामन्त्री सिफारिस, पार्टी सचिवालयबाट अनुमोदन भएको पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुत, सांसदहरूको लेबीबारे छलफल हुनेछ ।
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
शुक्रबार, साउन २३, २०८२
पहिराेले सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटाेमै राेकिएका छन् ।
बिहीबार १८.३० अंकले बढ्यो नेप्से, आठ अर्ब ५३ करोड रूपैयाँको कारोबार
बिहीबार, साउन २२, २०८२
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशतले बढेको छ ।
राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा एमालेको पनि असहमति
बिहीबार, साउन २२, २०८२
मस्यौदामा राजनीतिक दलहरूको मूल्यांकन, सञ्चालन, रेखदेख र निर्देशन गर्न निर्वाचन आयोगले सचिवको नेतृत्वमा समिति गठनको व्यवस्था राखेको छ ।
भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते काठमाडौं आउने
बिहीबार, साउन २२, २०८२
यसअघि सचिवस्तरीय संयन्त्रको बैठक समेत बसेको छ ।
भारत पुर्याएर मिर्गौला तस्करी गरेको आरोपमा एक जना पक्राउ
बिहीबार, साउन २२, २०८२
ब्युरोले आजै विज्ञप्ती जारी गरेर घटनाबारे सार्वजनिक गर्ने तयारी गरेको छ ।
बिहीबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य
बिहीबार, साउन २२, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


