NRN
सोमबार अमेरिकी डलरको मूल्य स्थिर,  अन्य मुद्रा कतिमा हुदैछ कारोबार ?
सोमबार अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्रा कतिमा हुदैछ कारोबार ? भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 
मुख्यमन्त्री लामाले भ्याए आजै राजीनामा दिने
मुख्यमन्त्री लामाले भ्याए आजै राजीनामा दिने बागमतीमा कांग्रेसभित्र देखिएको अवस्थालाई लिएर बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो ।
मेडिकल व्यवसायी प्रसाईको निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा
मेडिकल व्यवसायी प्रसाईको निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा दुर्गा प्रसाईंमाथि सरकारी वकिलले राज्यविरूद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराध कसुर गरेको भन्दै सजायको माग गरेको थियो ।
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपालका लोकबहादुर थापा निर्वाचित
राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा नेपालका लोकबहादुर थापा निर्वाचित इकोसकले सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्र संघको विभिन्न निकाय, विशेषज्ञ संस्था र नागरिक समाज (जस्तै एनजीओहरू)सँग मिलेर विश्वव्यापी विकासका लक्ष्य प्राप्त गर्न नीति निर्माण, बहस, सल्लाह, अनुसन्धान, तथा अनुगमनको काम गर्दछ ।
आइतबार तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री ओली
आइतबार तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री ओली प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 
शुक्रबार पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
भोलिदेखि माओवादी स्थायी समिति बैठक बस्ने
भोलिदेखि माओवादी स्थायी समिति बैठक बस्ने शर्माको प्रस्तावलाई पुस २० देखि २३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले हल गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ
ठगी आरोपमा पक्राउ परेका सेयर कारोबारी अग्रवाल हाजिर जमानीमा छुटे
ठगी आरोपमा पक्राउ परेका सेयर कारोबारी अग्रवाल हाजिर जमानीमा छुटे धनुषाको जनकपुर उपमहानगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१० बस्दै आएका ६० वर्षीय दिनेशप्रसाद साह नाम गरेका व्यक्तिको ६ करोड ४५ लाख रुपैयाँ ठगी आरोपमा उनी पक्राउ परेको थिए ।
बिहीबार घट्यो सुन-चाँदीको मूल्य, तोलाको कति ?
बिहीबार घट्यो सुन-चाँदीको मूल्य, तोलाको कति ? बुधबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
बिहिबार बढ्यो अमेरिकी डलरको मूल्य, अन्य मुद्राको कति ?
बिहिबार बढ्यो अमेरिकी डलरको मूल्य, अन्य मुद्राको कति ? भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
बागमती प्रदेश : नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित
बागमती प्रदेश : नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित उनलाई दलको नेताका लागि भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँले पराजित गरेका थिए ।
क्यानको बोर्ड बैठक भोलि(बिहीबार) बस्ने
क्यानको बोर्ड बैठक भोलि(बिहीबार) बस्ने अन्तिम तथा १२ औं एजेन्डाको रुपमा अन्य विषयमा छलफल हुनेछ ।
Weather Update