मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
मंगलबार, साउन २७, २०८२
मंगलबार घट्यो पनि सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
मंगलबार, साउन २७, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
१५ हजार घुससहित सशस्त्र प्रहरी जवान यामबहादुर खत्री पक्राउ
मंगलबार, साउन २७, २०८२
आरोपी कुँवरको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
गण्डकी प्रदेश सरकारले १८५ जना कर्मचारीको दरबन्दी खारेज
सोमबार, साउन २६, २०८२
यो कदमले प्रशासनिक संरचनामा सुधार, चालू खर्च कटौती, छरितो प्रशासन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउने विश्वास सरकारले लिएको छ ।
आज २७.९० अङ्कले घटेर २८२२ अंकमा कायम
सोमबार, साउन २६, २०८२
बजारको पूँजीकरण ४७ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ ।
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबिच भेटवार्ता
सोमबार, साउन २६, २०८२
आ–आफ्ना कमजोरीका सम्बन्धमा आत्मालोचना गर्दै एकताबद्ध भूमिकामा कसरी अघि बढ्ने भन्ने विषयमा पनि भेटवार्तामा ध्यान केन्द्रित गरिएको बताइएको छ ।
सोमबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सोमबार, साउन २६, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज अन्तिम सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
सोमबार, साउन २६, २०८२
पशुपतिमा सुन्दरीजलको जल चढाएर विशेष आरधना गरेपछि यसपालिको बोलबम यात्रा सकिन्छ ।
उत्तर कोरियासँग नेपाल ११-० ले पराजित
आइतबार, साउन २५, २०८२
नेपालले पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दा साउदी अरेबियासँग १-० ले विजयी भएको थियो ।
झलनाथ खनाललाई भेट्न डल्लु पुगे नारायणकाजी श्रेष्ठ
आइतबार, साउन २५, २०८२
भेटमा दुई नेताबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताको औचित्य र सम्भावलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।
पशुपति जलिरहेको शवको हड्डी र मासु बेचेको आरोपमा दुई जना पक्राउ
आइतबार, साउन २५, २०८२
जसकारण अहिल्यै आरोप पुष्टि हुने खालेका प्रमाणहरू नरहेको प्रहरीको भनाइ छ ।
सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य
आइतबार, साउन २५, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज गाईजात्रा पर्व मनाइँदै
आइतबार, साउन २५, २०८२
सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।


