भारतसँग मैत्रीपूर्ण खेलका लागि महिला फुटबलको प्रारम्भिक टोली घोषणा
शुक्रबार, असोज १०, २०८२
बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
शुक्रबार, असोज १०, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल स्वीकृति हुने
शुक्रबार, असोज १०, २०८२
डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै अब कर्मचारीले हातले गर्ने प्रक्रिया अन्त्य हुने र सम्पूर्ण रेकर्ड सुरक्षित रूपमा डिजिटल आर्काइभमा रहने मन्त्रालयले जनाएको छ ।
एमाले नेता योगेश भट्टराईले गरे पार्टी पुनर्गठनको अपिल
बिहीबार, असोज ९, २०८२
भट्टराईले असल मनसयले प्रयासहरु जारी राखिएपनि सब ठिकठाक थिएन भन्ने पुष्टी २३ भदौले गरेको भन्दै माफी समेत मागेका छन् ।
नागढुंगा सुरुङ सञ्चालनका लागि परीक्षण गरिँदै
बिहीबार, असोज ९, २०८२
दसैँमा काठमाडौँ बाहिरिने यात्रुबाहक सवारीका लागि मात्र यो सुरुङ निःशुल्क खुला गरिने जनाइएको छ ।
प्रधानमन्त्री कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने
बिहीबार, असोज ९, २०८२
उनी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनमा निर्वाचन घोषणा गरेको छ ।
एकैदिन १७ सयले घट्यो सुनको मूल्य, तोलाको कति ?
बिहीबार, असोज ९, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता
बुधबार, असोज ८, २०८२
यस्तै, मङ्गलवार साँझ नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसँग समेत भेट गरेकी थिइन् ।
नेपाली कांग्रेसले लियो मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
बुधबार, असोज ८, २०८२
चार दलीय गठबन्धनको सरकारलाई दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा अब एमाले र लोसपा मात्रै सहभागी छन् ।
जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी संखुवासभामा पक्राउ
मंगलबार, असोज ७, २०८२
जिल्ला कारागार खाँदबारीमा भने हाल एक सय ३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई आश्रित बालबालिका रहेका छन् ।
एकैदिन ३९ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
मंगलबार, असोज ७, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एक घण्टा पछि सर्यो नवनियुक्त ४ जना मन्त्रीहरूको शपथ
सोमबार, असोज ६, २०८२
हाल सरकारमा तीन जना मात्र मन्त्रीहरू छन् ।
शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहलमा
सोमबार, असोज ६, २०८२
आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई शिक्षा मन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको थियो।


