
सोमबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर, तोलाको कति ?
सोमबार, जेठ ५, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३२ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
सोमबार, जेठ ५, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

आइतबार नप्से २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा बन्द
आइतबार, जेठ ४, २०८२
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ ।

सहिद दशरथ चन्द विश्वविद्यालय विधेयक सर्वसम्मतिले पारित
आइतबार, जेठ ४, २०८२
विधेयक प्रमाणित भएको ३१ औँ दिनबाट लागू हुने व्यवस्था गरिएको छ ।

जेठ १५ गते राजावादीले गर्ने प्रदर्शनमा हाइ अलर्ट रहन आईजीपी थापाको निर्देशन
आइतबार, जेठ ४, २०८२
उनले भने, ‘गलत काम गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई सजाय गर्ने संगठन विधिअनुसार कारवाही हुन्छ नै, अन दी स्पट त्यसरी हातपात नै गर्नु उचित काम होइन ।’

कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु
आइतबार, जेठ ४, २०८२
यसैगरी, कोशी प्रदेश सरकारको आजै बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम भोलि सोमबार सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
-1747029175.jpg)
आइतबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर
आइतबार, जेठ ४, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबार, जेठ ४, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

चितवनको सेन्ट्रल कलेजले गर्यो चेपाङ बालबालिकालाई सहयोग
शनिबार, जेठ ३, २०८२
आर्थिक अभाव र भौगोलिक विकटताका कारण शिक्षाको पहुँचबाट बाहिर रहेका विकट बस्तीका बालबालिकालाई आवासीय सुविधासहित अध्ययन गराइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले छात्रावासका बालवालिकाहरुलार्य बार्षिक १० लाख बराबरको खाद्यान्न आवश्यक पर्ने भन्दै सबैलाई सहयोग गर्न आब्हान गर्नुभयो । हाल छात्राबासमा ६९ जना बालबालिका अध्ययनरत छन ।

महिला टी-२० विश्वकप छनोट : नेपाल हङकङसँग ७ विकेटले पराजित
मंगलबार, वैशाख ३०, २०८२
नेपालले अब बिहीबार बहराइनसँग खेल्नेछ भने हङकङ र बहराइनबीचको खेल शुक्रबार हुनेछ ।

मंगलबार नप्से १४.२४ अंकले घटेर २६३४.८६ विन्दुमा बन्द
मंगलबार, वैशाख ३०, २०८२
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ ।

महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश
मंगलबार, वैशाख ३०, २०८२
अधिकारीले चैत २४ मा उमेर हदका कारण अवकाश पाएका थिए ।