NRN
प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा पत्रकार राम रावल नियुक्त
प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा पत्रकार राम रावल नियुक्त रावलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका छन् भने कानुनमा स्नातक पनि हुन् । 
प्रचण्डको सचिवालयले दियो पूर्वएआईजी सुवेदीविरुद्ध साइबर व्युरोमा उजुरी
प्रचण्डको सचिवालयले दियो पूर्वएआईजी सुवेदीविरुद्ध साइबर व्युरोमा उजुरी उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
हमासले सार्वजनिक गर्यो रिहा गर्ने बन्धकहरूको सूची
हमासले सार्वजनिक गर्यो रिहा गर्ने बन्धकहरूको सूची सोमबार बिहान हमासले इसराइललाई आज छुट्ने २० जना बन्धकको सूची दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले‍ जनाएको छ । 
नेविसंघले दियो बालेन र सुदनविरुद्ध उजुरी, २४ घण्टाभित्र पक्राउको माग
नेविसंघले दियो बालेन र सुदनविरुद्ध उजुरी, २४ घण्टाभित्र पक्राउको माग नेकपा एमाले निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दिएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शनिवार जेनजीका प्रतिनिधिले शीतल निवास अगाडि नाराबाजी समेत गरेका थिए ।
आइतबार सुन–चाँदीको मूल्य स्थिर
आइतबार सुन–चाँदीको मूल्य स्थिर अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
जेन–जी प्रदर्शनका क्रममा भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ
जेन–जी प्रदर्शनका क्रममा भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ प्रदर्शनका क्रममा भागेका अन्य कैदीबन्दीहरूको खोजी कार्य जारी रहेको पनि उनले जानकारी दिएका छन् ।
एसिया कप क्रिकेटको फाइनल खेलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै
एसिया कप क्रिकेटको फाइनल खेलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै पाकिस्तान (सम्भावित ११): शाहिबजादा फरहान, फखर जमन, सायम अयुब, हुसैन तलत, मोहम्मद नवाज, सलमान आघा (कप्तान), फहीम अशरफ, मोहम्मद हारिस (विकेटकिपर), शाहिन शाह अफ्रिदी, हारिस राउफ, अबरार अहमद ।
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका–जमरा नलगाउने
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका–जमरा नलगाउने नवदुर्गा भवानीले हामीलाई दिव्यपथतर्फ अग्रसर राखुन् भन्ने कामनासमेत उनले गरेका छन् ।
आइतबार बढ्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?
आइतबार बढ्यो सुन–चाँदीको मूल्य, तोलाको कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सवारी चालक अनुमति पत्र र सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द
सवारी चालक अनुमति पत्र र सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द यातायात व्यवस्था विभागका अनुसार प्रणाली मर्मत कार्य सम्पन्न भएपछि मात्र चालक अनुमति पत्र र सवारी दर्तासम्बन्धी अनलाइन सेवा सुचारु गरिनेछ ।
Weather Update