NRN
हमासले सार्वजनिक गर्यो रिहा गर्ने बन्धकहरूको सूची

हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । सूचीमा नेपालका विपिन जोशीको नाम भने सूचीमा समावेश छैन । उनको अवस्था अझै अज्ञात रहेको छ ।

सोमबार बिहान हमासले इसराइललाई आज छुट्ने २० जना बन्धकको सूची दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले‍ जनाएको छ । 

जसमा - १. बार अब्राहम कुपरस्टाइन
२. एव्यातार डाभिड
३. योसेफ–खाइम ओहाना
४. सेगेभ काल्फोन
५. अविनातान ओर
६. एल्काना बोहबोट
७. म्याक्सिम हर्किन
८. निम्रोड कोहेन
९. मतान एङ्ग्रेस्ट
१०. मतान जाङ्गाउकर
११. एतान हर्न
१२. एतान अब्राहम मोर
१३. गाली बर्मन
१४. जिभ बर्मन
१५. ओम्री मिरान
१६. अलोन ओहेल
१७. गाय गिल्बोआ–डालाल
१८. रोम ब्रासलाभ्स्की
१९. एरियल कुनियो
२०. डाभिड कुनियो

 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update