सोमबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सोमबार, कात्तिक १०, २०८२
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
सोमबार, कात्तिक १०, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
जेनजी आन्दोलनका घाइतेहरूको सिंहदरबार दक्षिण गेटमा धर्ना
आइतबार, कात्तिक २, २०८२
प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्ने तयारी भएपनि प्रवेश नै नपाएको उनीहरुको गुनासो छ ।
मोहन वैद्यले दिए राजीनामा, महासचिवको जिम्मेवारी गजुरेललाई
आइतबार, कात्तिक २, २०८२
वैद्यले स्वैच्छिक राजीनामा हुन् । उनी अब पार्टीको सल्लाहकार रहनेछन् ।
आइताबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबार, कात्तिक २, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
आज काग तिहार शुभ सन्देशका प्रतीकको रूपमा पूजा आराधना गरिँदै
आइतबार, कात्तिक २, २०८२
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ ।
मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए पद तथा गोपनीयताको शपथ
बिहीबार, असोज ३०, २०८२
उनीसँगै गणेश पटेल र महेश यादवले विना विभागीय मन्त्रीको शपथ लिएका छन् ।
पूर्वमन्त्री गणेश साहले लिए राजनीतिबाट अवकाश
बिहीबार, असोज ३०, २०८२
साहले कुनै पनि पार्टीको संगठित सदस्य नरहने गरी राजनीतिबाट अवकाश लिएको बताएका छन् ।
सुनको मूल्य हालसम्मै उच्च, कतिमा हुदैछ कारोबार ?
बिहीबार, असोज ३०, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
राप्रपाको आजको कार्यसम्पादन समिति बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
बुधबार, असोज २९, २०८२
संस्थापन पक्षधरले घोषितरुपमा पार्टीको बैठक बहिष्कार गरेको यो सम्भवतः पहिलोपटक हो ।
टी-२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले ओमानसँग खेल्दै
बुधबार, असोज २९, २०८२
सुपर सिक्सका खेलहरू सकिएपछि शीर्ष तीन स्थानमा रहने टोलीहरू सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।
बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
बुधबार, असोज २९, २०८२
आज कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।


