NRN
निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक
निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक उक्त आयोगले तत्कालीन प्रधानमन्त्री, एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि आयोगको अनुमतिबिना काठमाडौं छाड्न नपाउने भनेको छ ।
राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता सूचीमा नाम दर्ता सुरु
राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता सूचीमा नाम दर्ता सुरु छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीसहितका अधिकारीहरू थिए ।
प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न
प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।
परराष्ट्रमा हाजिर गर्नेगरी बोलाइएका ११ राजदूतमध्ये चार जनाले दिए राजीनामा
परराष्ट्रमा हाजिर गर्नेगरी बोलाइएका ११ राजदूतमध्ये चार जनाले दिए राजीनामा परराष्ट्र मन्त्रीको हैसियतमा प्रधानमन्त्री सुशीला कार्कीले कात्तिक १७ गते ११ देशका नेपाली राजदूतलाई कात्तिक २० गतेभित्र परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरी बोलाउने निर्णय गरेकी थिइन् । 
‘नाउपा नेपाल’ ले पायो दर्ता प्रमाण पत्र
‘नाउपा नेपाल’ ले पायो दर्ता प्रमाण पत्र रेशम चौधरी, कबीर सोप लगायतका आज आयोग गएर पार्टी मान्यताको प्रमाण पत्र बुझेका हुन् । 
जनकपुरमा सात दलको शान्तिपूर्ण धर्ना
जनकपुरमा सात दलको शान्तिपूर्ण धर्ना यादवले राति मधेस भवन पुगेर पदभार ग्रहण गरेका थिए ।
बुधबार प्रतितोला २१ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
बुधबार प्रतितोला २१ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ? अघिल्लो दिनको तुलनामा बुधबार चाँदी प्रतितोला पाँच रूपैयाँले मूल्य बढेर तीन हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेको हो । 
बढ्यो मंगलबार सेयर बजार, तीन अर्ब ६२ करोड ६१ लाख रूपैयाँको कारोबार
बढ्यो मंगलबार सेयर बजार, तीन अर्ब ६२ करोड ६१ लाख रूपैयाँको कारोबार आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावर छन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएकाे छ ।
हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका कालीबाबा पक्राउ
हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका कालीबाबा पक्राउ पक्राउ परेका लामिछानेलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि नख्खु कारागार पठाइसकेको छ ।
विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित
विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित जेनजी विद्रोहपछि पहिलो पटक संसदीय समिति छलफल तथा अनुगमनका लागि उपत्यका बाहिर जान लागेको हो ।
Weather Update