NRN
‘नाउपा नेपाल’ ले पायो दर्ता प्रमाण पत्र

रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ता भएको छ ।

यसअघि पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले छुट्टै दल दर्ता गराएका हुन् ।

रेशम चौधरी संरक्षक रहने नयाँ पार्टीको अध्यक्ष कबीर सोप छन् ।

रेशम चौधरी, कबीर सोप लगायतका आज आयोग गएर पार्टी मान्यताको प्रमाण पत्र बुझेका हुन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update