बुधबार बढ्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?
बुधबार, मंसिर ३, २०८२
सुजनको राजीनामापछि दीपक धामी बने अनेरास्ववियुको अध्यक्ष
सोमबार, मंसिर १, २०८२
कडरियाले अध्यक्ष धामीलगायत नयाँ जिम्मेवारी पाएका नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता
सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध यो पहिलो अवहेलना निवेदन हो ।
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक
सोमबार, मंसिर १, २०८२
जसपा नेपाल विभाजनपछि राईको अध्यक्षतामा जसपा गठन विरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा अहिले विचाराधीन अवस्थामा रहेको छ ।
राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जनाको नयाँ मतदाता नामावली दर्ता
सोमबार, मंसिर १, २०८२
अहिले राष्ट्रिय परिचयपत्र नम्बर भएको खण्डमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी सरकारले व्यवस्था मिलाएको छ ।
सोमबार बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सोमबार, मंसिर १, २०८२
आइतबार तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।
एनपीएल दोस्रो संस्करण आजदेखि
सोमबार, मंसिर १, २०८२
त्यस्तै, मङ्सिर २७ अर्थात डिसेम्बर १३ शनिबार एनपीएलको फाइनल खेल हुनेछ ।
आयोगलाई आगामी निर्वाचनका लागि ४ अर्ब ९५ करोड बजेट
शुक्रबार, कात्तिक २८, २०८२
यस्तै, २०७९ मा भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा ६ अर्ब ५० करोड रुपैयाँ खर्च भएको थियो ।
केन्या संसदद्वारा वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
शुक्रबार, कात्तिक २८, २०८२
नैरोबी र काठमाडौंबीच बढ्दो कूटनीतिक सक्रियता नयाँ उचाइमा पुगेको छ, जसअन्तर्गतकेन्या गणराज्यको संसदले नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्रटण्डनको उल्लेखनीय योगदानलाई औपचारिक रूपमा प्रशंसा गरेको खबर सार्वजनिकभएको छ ।
नेपाली कांग्रेसका सभापति देउवा आज साँझ स्वदेश फर्किँदै
शुक्रबार, कात्तिक २८, २०८२
सोही बैठकलाई सम्बोधन गरेर सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
शुक्रबार, कात्तिक २८, २०८२
विवाद मिलाउने प्रयास गर्न कार्यवाहक सभापति खड्काले शुक्रबार कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।
शुक्रबार सामान्य घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, कात्तिक २८, २०८२
शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ६० रूपैयाँले घटेको छ ।

