NRN
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएकाे छ ।

581893947_1006009891706868_6713242654750369269_n579255448_843142588120953_6676478863976965999_n

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update