११ औं महाधिवेशन तयारीका लागि एमालेले बोलायो सचिवालय बैठक
मंगलबार, कात्तिक ११, २०८२
उपचारका लागि सिंगापुर जाँदै देउवा दम्पती
सोमबार, कात्तिक १०, २०८२
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा घरभित्रै छिरेर प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि आक्रमण गरी घाइते बनाएका थिए भने घरसमेत आगजनी गरेका थिए ।
सिड्नीमा गुन्जने भए एम बराल
सोमबार, कात्तिक १०, २०८२
कार्यक्रममा चर्चित निर्देशक शोभित बस्नेत, महेन्द्र बिक, रबिन भूपाल र निशा तामांग लगायतका कलाकर्मीहरूको बिभिन्न प्रस्तुतिहरू रहने छन् ।
सोमबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सोमबार, कात्तिक १०, २०८२
अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेकाले सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि घटेको बताइएको छ ।
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
सोमबार, कात्तिक १०, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
जेनजी आन्दोलनका घाइतेहरूको सिंहदरबार दक्षिण गेटमा धर्ना
आइतबार, कात्तिक २, २०८२
प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्ने तयारी भएपनि प्रवेश नै नपाएको उनीहरुको गुनासो छ ।
मोहन वैद्यले दिए राजीनामा, महासचिवको जिम्मेवारी गजुरेललाई
आइतबार, कात्तिक २, २०८२
वैद्यले स्वैच्छिक राजीनामा हुन् । उनी अब पार्टीको सल्लाहकार रहनेछन् ।
आइताबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबार, कात्तिक २, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
आज काग तिहार शुभ सन्देशका प्रतीकको रूपमा पूजा आराधना गरिँदै
आइतबार, कात्तिक २, २०८२
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ ।
मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए पद तथा गोपनीयताको शपथ
बिहीबार, असोज ३०, २०८२
उनीसँगै गणेश पटेल र महेश यादवले विना विभागीय मन्त्रीको शपथ लिएका छन् ।
पूर्वमन्त्री गणेश साहले लिए राजनीतिबाट अवकाश
बिहीबार, असोज ३०, २०८२
साहले कुनै पनि पार्टीको संगठित सदस्य नरहने गरी राजनीतिबाट अवकाश लिएको बताएका छन् ।
सुनको मूल्य हालसम्मै उच्च, कतिमा हुदैछ कारोबार ?
बिहीबार, असोज ३०, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


