काभ्रेका जिसस प्रमुख दिपककुमार गौतम पक्राउ
बुधबार, चैत १३, २०८१
माओवादी केन्द्रसहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा आधा घण्टा स्थगित
बुधबार, चैत १३, २०८१
त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
कुलमानलाई पदबाट हटाएकोमा स्वतन्त्र युवाहरुको काठमाडौंमा विरोध प्रदर्शन
मंगलबार, चैत १२, २०८१
सरकारले कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्न र झुट फैलाउन सक्रिय देखिएको प्रधानमन्त्रीको आरोप
मंगलबार, चैत १२, २०८१
विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरे पनि सरकार त्यसका लागि तयार नभएको प्रधानमन्त्री ओलीले बताए ।
लोकतान्त्रिक अपांग महासंघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं विजयी
सोमबार, चैत ११, २०८१
यस्तै, महामन्त्रीमा ३४९ मत प्राप्त गरेर गणेशबहादुर खत्री र ३५५ मत पाएर किरण पासवान निर्वाचित भएका छन् ।
सभामुख घिमिरे आईपीयूको १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदै
आइतबार, चैत १०, २०८१
दुई हप्ता लामो भ्रमण सकी टोलीको आगामी वैशाख २ गते मात्र स्वदेश फर्किने कार्यक्रम छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
आइतबार, चैत १०, २०८१
बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुनेछ ।
आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत १६ गते हुने
शुक्रबार, चैत ८, २०८१
आरआरमा ५ हजार १४६ मतदाता छन् ।
प्रधानमन्त्री ओली भन्छन्, प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु
बिहीबार, चैत ७, २०८१
माओवादी केन्द्रका अध्यक्ष अहिले पार्टीको अभियानमा बारा छन् ।
कोशी प्रदेशसभाको हिउँदे अर्थात् छैटौं अधिवेशन अन्त्य गर्न सिफारिस
बिहीबार, चैत ७, २०८१
बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली - २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोकेको छ ।
श्रीलंकाका राजदूत नेपालीले लिए पद तथा गोपनीयताको शपथ
बुधबार, चैत ६, २०८१
त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
अन्तत : कांग्रेसका प्रमुख सचेतक घिमिरेले संसद्मै मागे माफी
बुधबार, चैत ६, २०८१
त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो । त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो ।
माओवादीको स्थगित जागरण अभियान बिहीबारबाट सुरु हुने
मंगलबार, चैत ५, २०८१
यस्तै, कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो ।


