NRN
उद्धारमा लाग्न कार्यकर्तालाई एमालेको निर्देशन
उद्धारमा लाग्न कार्यकर्तालाई एमालेको निर्देशन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो १२:५० बजेसम्म ५० जनाको उद्धार गरिएको जनाएको छ ।
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
प्रतिनिधिसभामा रास्वपा र राप्रपा संसद्ले गरे विरोध
प्रतिनिधिसभामा रास्वपा र राप्रपा संसद्ले गरे विरोध सरकारले उक्त प्रकरणमा बनाएको छानबिन समितिलाई रास्वपाले स्वीकार गरेको छैन ।
डेढ घण्टा पछि धकेलियो कांग्रेस केन्द्रीय समिति बैठक
डेढ घण्टा पछि धकेलियो कांग्रेस केन्द्रीय समिति बैठक पाँच शीर्ष नेताले बोलिसकेपछि निर्णय गरेर बैठक आजै सक्ने कांग्रेसको तयारी छ ।
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन असार १४ गते स्पेन गएका ओली असार २० गते स्वदेश फर्किएका थिए । 
नाउपाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय
नाउपाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय अध्यक्ष र संरक्षकको त्यही निर्देशन गएपछि दलका नेताले शुक्रबार समर्थन फिर्ता गर्ने निर्णय गरेका हुन् ।
नेकपा एसको सचिवालय बैठक एकैछिन बसेर स्थगित
नेकपा एसको सचिवालय बैठक एकैछिन बसेर स्थगित तर नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई स्पष्टीकरण नसोधेको दाबी गर्दै आज बैठकमा बोल्न समय माग गरेकी थिइन् ।
नेकपा एमालेका महासचिव पोखरेलको नेतृत्वबारे भइरहेको बहस रोक्न निर्देशन
नेकपा एमालेका महासचिव पोखरेलको नेतृत्वबारे भइरहेको बहस रोक्न निर्देशन महासचिव पोखरेलले राजनीतिक र सांगठानिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै विधान महाधिवेशनमा प्रस्तुत हुने जानकारी दिए । 
पूर्वराष्ट्रपति भण्डारीबाट आजैबाट लागू हुनेगरी सरकारी सेवा-सुविधा फिर्ता
पूर्वराष्ट्रपति भण्डारीबाट आजैबाट लागू हुनेगरी सरकारी सेवा-सुविधा फिर्ता भण्डारीले असार १४ गते आफू एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् । 
प्रचण्ड  :  संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ
प्रचण्ड : संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ अध्यक्ष प्रचण्डले वर्तमान अवस्थामा वर्ग संघर्ष थप पेचिलो बन्दै गएको उल्लेख गर्दै, विचार र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । 
रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा
रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेकाे विधेयकमा भने ‘कुलिङ पिरियड’ राखेर पारित भएकाे रहस्य खुले पछि यतिखेर खतिवडाकाे आलोचना भइरहेकाे छ  । 
रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन
रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको गएको चैत्र १९ गते  काठमाडौँको ओम अस्पतालमा निधन भएपछि सो पद रिक्त छ ।
Weather Update