NRN
नेकपा माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । 

बैठक बिहीबार अपराह्न ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको हो ।

बैठकमा बाढी–पहिरोले पुर्‍याएको क्षति, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुनेछ । 

साथै पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update