मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक

सरकारले मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय आज सार्वजनिक गरेका हुन् ।
आइतबारको बैठकले गरेका १० वटा निर्णय यसप्रकार छ -
प्रकाशित मिति: बुधबार, साउन ७, २०८२ १३:३४
प्रतिक्रिया दिनुहोस्