राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
-1752482078.jpg)
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले दुवै सदनबाट पारित भएर आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत तीन वटा विधेयक प्रमाणीकरण भएको जानकारी दिइन् ।
प्रकाशित मिति: सोमबार, असार ३०, २०८२ १४:१९
प्रतिक्रिया दिनुहोस्