NRN
रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन
रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको गएको चैत्र १९ गते  काठमाडौँको ओम अस्पतालमा निधन भएपछि सो पद रिक्त छ ।
रास्वपा महामन्त्री विवादमा सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलमा
रास्वपा महामन्त्री विवादमा सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलमा ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रूपमा रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रूपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह
मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह त्यस्तै, स्थानीय तहमा १३ वटा पद रिक्त छ ।
प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै
प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने दूतावासले जनाएको छ ।
सर्‍यो एमाले सचिवालय बैठक
सर्‍यो एमाले सचिवालय बैठक एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिएको छ ।
सर्‍यो नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
सर्‍यो नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।
प्रतिपक्षी दल रास्वपाले सोमबारको पनि गर्यो प्रतिनिधि सभा बैठक बहिस्कार
प्रतिपक्षी दल रास्वपाले सोमबारको पनि गर्यो प्रतिनिधि सभा बैठक बहिस्कार प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयगत बजेटमाथिको छलफल गर्ने र छलफलका क्रममा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।
कांग्रेस–एमालेका सांसद बोल्न थालेपछि संसद्‍बाट बाहिरियो रास्वपा
कांग्रेस–एमालेका सांसद बोल्न थालेपछि संसद्‍बाट बाहिरियो रास्वपा रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ । तर, संसद्मा रास्वपाको अवरोधको बेवास्ता गर्दै सभामुखले संसद्को कामकारबाही रोकेका छैनन् ।
रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव
रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव २०८४ को निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न प्रधानमन्त्रीले आयोगलाई सुझाव दिएका छन् । 
रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा सो बारेमा छानबिन समिति बनाउनु पर्ने मागसहित प्रतिपक्षी दलले गत जेठ १३ गते देखी संसद् अवरोध गर्दै आएका छन् ।
प्रमुख दलका शीर्ष नेताहरूबीच आज छलफल हुने
प्रमुख दलका शीर्ष नेताहरूबीच आज छलफल हुने प्रमुख दलका तीन नेताबीच संसद्मा रास्वपासहितका दलले गरिरहेको अवरोध र समसामयिक राजनीतिक परिस्थितीबारे छलफल हुने बताइएको छ । 
माओवादीले धोका दियाे,  आन्दोलन जारी रहन्छ : रास्वपा
माओवादीले धोका दियाे, आन्दोलन जारी रहन्छ : रास्वपा आफूहरुले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानविन समिति नबनाएसम्म सदन चल्न नसक्ने परियारले बताए । 
Weather Update