सडकका ३ वटै लेनमा प्रदर्शन गर्न खोजेपछि शिक्षक र प्रहरीबिच धकेलाधकेल
बिहीबार, चैत २८, २०८१
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
बिहीबार, चैत २८, २०८१
त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।
नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य सुरु
मंगलबार, चैत २६, २०८१
नेपाल गत फागुन ९ गते फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) को ग्रे लिष्टमा परेको थियो ।
मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै
सोमबार, चैत २५, २०८१
२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी पाँच वर्षे कार्यकाल सकेर यही चैत २२ गते विदा भएका हुन् ।
रवि लामिछाने भैरहवा कारागार चलान
सोमबार, चैत २५, २०८१
काठमाडौंमा पक्राउ परेका रविलाई शनिबार बिहानै विमानमार्फत भैरहवा ल्याइएको थियो ।
राप्रपाले मंगलबारको सभा बल्खुमा गर्ने
सोमबार, चैत २५, २०८१
राप्रपाको यो आमसभा र प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति' ले पनि समर्थन जनाएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुको सिठी जुलुस
आइतबार, चैत २४, २०८१
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।
आईपीयू दिगो विकास स्थायी समितिमा पहिलोपटक नेपाल, अञ्जान शाक्य विजयी
आइतबार, चैत २४, २०८१
उनकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ ।
सरकारले नसुनेपछि शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा
आइतबार, चैत २४, २०८१
महासंघले आन्दोलनको अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि आग्रह गरेको छ ।
बैंककमा ओली-मोदी भेटवार्ता
शुक्रबार, चैत २२, २०८१
गत मंगलबार (चैत १९ गते) बैंकक प्रस्थान गरेका थिए ।
बक्यौता उठाएकै कारण पदबाट हटाइएको कुलमानको प्रस्टीकरण
शुक्रबार, चैत २२, २०८१
मलाई कमजोर बनाउन आगामी दिनमासमेत सोही किसिमका प्रहार हुनेमा म सर्तक र सजग रहेको पनि सार्वजनिक गर्न चाहन्छु ।


