शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ
-1746949867.jpg)
प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ।
उनलाई संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थल सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसबाट पक्राउ गरिएको हो ।
तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोहि पक्राउ पूर्जि बोकेर प्रहरीले सुकेधारा बाट पक्राउ गरेको हो ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ १३:३६
प्रतिक्रिया दिनुहोस्