NRN
मन्त्री चौधरीले गरे नेपाल स्काउट पुनर्गठन
मन्त्री चौधरीले गरे नेपाल स्काउट पुनर्गठन १४. सुदर्शनप्रसाद भट्टराई –राष्ट्रिय कार्यकारी समिति सदस्य (सामुदायीक विकास विभाग)
मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान
मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान म्यानमारको राजधानी नापिडो आसपास केन्द्र गरी गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
राजावादी आन्दोलनमा मृत्यु भएका सुरेश रजक र सविन महर्जनका परिवारलाई भाटभटेनीले आर्थिक सहयोग गर्ने
राजावादी आन्दोलनमा मृत्यु भएका सुरेश रजक र सविन महर्जनका परिवारलाई भाटभटेनीले आर्थिक सहयोग गर्ने भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउर भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने सबै कर्मचारीहरुलाई पुरस्कार र सम्मान प्रदान गरेको छ ।
भाटभटेनी सुपर मार्केटले गर्यो बहादुर सुरक्षा गार्डलाई पुरस्कृत
भाटभटेनी सुपर मार्केटले गर्यो बहादुर सुरक्षा गार्डलाई पुरस्कृत लुटपाट र तोडफोडबाट भाटभटेनीमा ८० लाख क्षति पुगेको जनाएको थियो ।
तीनकुने घटना : प्रहरीको गोलीबाट घाइते भएका रेविका खत्री र दाइको लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीको प्रदर्शन
तीनकुने घटना : प्रहरीको गोलीबाट घाइते भएका रेविका खत्री र दाइको लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीको प्रदर्शन आन्दोलनका ‘कमान्डर’ दुर्गा प्रसाईँ भने अहिले फरार रहेका छन् । उनलाई प्रहरीले खोजिरहेको छ ।
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त हाल उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत हुन् ।
राप्रपाका प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन
राप्रपाका प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए ।
कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोड र लुटपाटमा ८० लाख बढीको क्षति
कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोड र लुटपाटमा ८० लाख बढीको क्षति  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई शनिबार र आइतबार पक्राउ गरेको हो ।
राष्ट्रिय विज्ञापन सङ्घको पहिलो अधिवेशन सम्पन्न, प्रदीप कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
राष्ट्रिय विज्ञापन सङ्घको पहिलो अधिवेशन सम्पन्न, प्रदीप कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन सदस्यहरुमा स्वर्गद्वावारी मिडिया प्रा.लि.का बसन्त योगी, डच मिडिया प्रा.लि.का रवि अर्याल, एमबिसस मिडिया प्रा.लि.का राधाकुमारी ढकाल रोजी, प्रिन्ट प्रो इन्टरप्राइजेजका अनुप अधिकारी, के एण्ड आर जिटल मार्केटिङका कुलराज भट्टराई, पोलिसी मिडिया प्रालिका सविन पोखरेल, नेश्नल डिया सर्भिस प्रा.लि.का अदिप पाठक निर्वाचित भएका छन् ।
दुर्गा प्रसाईं अझै फरार, खोजी कार्यमा प्रहरीका ३ युनिट खटिए
दुर्गा प्रसाईं अझै फरार, खोजी कार्यमा प्रहरीका ३ युनिट खटिए उनीमाथि ज्यान मार्ने उद्योग, हिंसात्मक गतिविधि, आगजनी र सार्वजनिक सम्पत्ति तोडफोडका आरोप लगाइएको छ ।
पत्रकार हत्याको विरोधमा माइतीघरमा प्रदर्शन
पत्रकार हत्याको विरोधमा माइतीघरमा प्रदर्शन आज पत्रकार महासंघको स्थापना दिवससमेत हो तर यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो ।
राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेका युवकको मृत्यु
राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेका युवकको मृत्यु त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेको थियो । 
Weather Update