राजपत्र अनंकित कर्मचारीहरूले गरे आन्दोलनको घोषणा, माग पूरा नभए सेवा प्रवाह रोक्ने चेतावनी
बुधबार, वैशाख १०, २०८२
तीनकुने प्रकरण : दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ
मंगलबार, वैशाख ९, २०८२
एक जना नाबालक र राप्रपाका महामन्त्री धवल शमशेर सहित १० जना भने हाजिर जमानीमा छुटेका छन् ।
पोखरा महानगरका शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मंगलबार, वैशाख ९, २०८२
महानगरपालिकाको उजुरी फछ्र्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत गिरीलाई गएको चैत ७ गते अख्तियारले नियन्त्रणमा लिएको थियो ।
रविको निवेदनको सुनुवाइ अब संयुक्त इजलासमा हुने
मंगलबार, वैशाख ९, २०८२
उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोग छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनस्थित गोन्द्राङ-पुल्चोक ६ लेन सडक उद्घाटन
शुक्रबार, वैशाख ५, २०८२
भरतपुरको मुख्य बजार क्षेत्रमा भरतपुर महानगरले ट्राफिक लाइट जडानको काम समेत सुरु गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिए राजीनामा
शुक्रबार, वैशाख ५, २०८२
यसविरूद्धमा सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
बिहानदेखि हट्यो वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा
शुक्रबार, वैशाख ५, २०८२
पछि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको थियो ।
शिक्षकहरू १६ दिनदेखि आन्दोलनमा, काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द
बिहीबार, वैशाख ४, २०८२
महासङ्घका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी समेत गरेको हुनाले अहिले विद्यालयहरू पूर्णरुपमा बन्द भएको छ ।
यौन दुर्व्यवहारमा मृत फेला परेकी आनन्दीको घटना छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन
बुधबार, वैशाख ३, २०८२
घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले गरे झापा गौरादह नगर अस्पतालको शिलान्यास
आइतबार, चैत ३१, २०८१
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकोमा जग्गा प्राप्तिमा ढिलाइका कारण गौरादहमा अस्पताल निर्माण सुरु हुन सकेको थिएन ।
लम्बियो वीरगञ्जमा कर्फ्यू
आइतबार, चैत ३१, २०८१
पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर कर्फ्यु आदेश जारी भएको हो ।
पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी
शनिबार, चैत ३०, २०८१
शोभा यात्राका सहभागीहरुले आक्रोशित हुँदै केही मोटरसाइकल र होटलमा आगजनी र तोडफोड गरेका छन् ।
नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित
बिहीबार, चैत २८, २०८१
मिश्र प्यानलकै उम्मेदवार कोइरालाले ४ हजार ८७४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए ।


