आइतबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर
आइतबार, जेठ ४, २०८२
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबार, जेठ ४, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
चितवनको सेन्ट्रल कलेजले गर्यो चेपाङ बालबालिकालाई सहयोग
शनिबार, जेठ ३, २०८२
आर्थिक अभाव र भौगोलिक विकटताका कारण शिक्षाको पहुँचबाट बाहिर रहेका विकट बस्तीका बालबालिकालाई आवासीय सुविधासहित अध्ययन गराइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले छात्रावासका बालवालिकाहरुलार्य बार्षिक १० लाख बराबरको खाद्यान्न आवश्यक पर्ने भन्दै सबैलाई सहयोग गर्न आब्हान गर्नुभयो । हाल छात्राबासमा ६९ जना बालबालिका अध्ययनरत छन ।
महिला टी-२० विश्वकप छनोट : नेपाल हङकङसँग ७ विकेटले पराजित
मंगलबार, वैशाख ३०, २०८२
नेपालले अब बिहीबार बहराइनसँग खेल्नेछ भने हङकङ र बहराइनबीचको खेल शुक्रबार हुनेछ ।
मंगलबार नप्से १४.२४ अंकले घटेर २६३४.८६ विन्दुमा बन्द
मंगलबार, वैशाख ३०, २०८२
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ ।
महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश
मंगलबार, वैशाख ३०, २०८२
अधिकारीले चैत २४ मा उमेर हदका कारण अवकाश पाएका थिए ।
लुम्बिनी प्रदेश सभा सदस्य गुरुङले दिइन् पदबाट राजीनामा
मंगलबार, वैशाख ३०, २०८२
आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनेको जानकारी पनि उनले दिए ।
महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा
मंगलबार, वैशाख ३०, २०८२
त्यसपछि समितिमा अधिकारीलाई नियुक्ति दिइएको थियो ।
मंगलबार सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य, तोलाको कति ?
मंगलबार, वैशाख ३०, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मंगलबार अमेरिकी डलरको मूल्य स्थिर, अन्यविदेशी मुद्राको विनिमयदर कति ?
मंगलबार, वैशाख ३०, २०८२
भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
टेस्ट क्रिकेटबाट कोहलीले लिए संन्यास
सोमबार, वैशाख २९, २०८२
१४ वर्ष लामो टेस्ट करिअरमा उनले १२३ टेस्ट म्याच खेलेर ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन्, जसमा ३० शतक समावेश छन् । उनले ६८ म्याचमा भारतको कप्तानी गरेका थिए ।
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
सोमबार, वैशाख २९, २०८२
डेपुटी गभर्नर निलम ढुङ्गानाले कामु गभर्नरको रूपमा जिम्मेवारी सम्हाली रहेकी छन् ।
तिनकुने घटनामा पक्राउ परेका अनिल बस्नेतविरुद्ध २ दिन म्याद थप
सोमबार, वैशाख २९, २०८२
१५ चैतमा भएको तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।


-1747029175.jpg)