NRN
२५६९ औँ बुद्धजयन्ती मनाउन लुम्बिनी पुगे प्रधानमन्त्री ओली
२५६९ औँ बुद्धजयन्ती मनाउन लुम्बिनी पुगे प्रधानमन्त्री ओली मूल समारोहअघि बिहान मायादेवी मन्दिर परिसरबाट कार्यक्रमस्थलसम्म शोभा यात्रा निकालिएको थियो । 
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित नेपालको संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको विनियोजन विधेयक (बजेट) संघीय संसद्को संयुक्त बैठकमा पेश गर्ने व्यवस्था छ ।
आइतबार दोहोरो अंकले घट्यो नेप्से
आइतबार दोहोरो अंकले घट्यो नेप्से आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ ।
यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ बन्द
यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ बन्द अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र छापेर वितरण गर्दै आएको थियो ।
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोहि पक्राउ पूर्जि बोकेर प्रहरीले सुकेधारा बाट पक्राउ गरेको हो ।
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
आइतबार सुनको मूल्य घट्दा बढ्यो चाँदी, तोलाको कति ?
आइतबार सुनको मूल्य घट्दा बढ्यो चाँदी, तोलाको कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिएपछि अवरुद्ध भएको सडक सञ्चालनमा
तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिएपछि अवरुद्ध भएको सडक सञ्चालनमा सडकबाट ट्रक हटाइएपछि बाटो दुइतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजधानीमा राजावादीहरूको मोटरसाइकल र्‍याली
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजधानीमा राजावादीहरूको मोटरसाइकल र्‍याली बिहीबार पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनस्थापना नभएसम्म लगातार प्रदर्शन गर्ने घोषणा गरिएको थियो ।
भारत-पाकिस्तान तनावका कारण आइपिएल अनिश्चित कालका लागि स्थगित
भारत-पाकिस्तान तनावका कारण आइपिएल अनिश्चित कालका लागि स्थगित पिएसएलमा आबद्ध विदेशी खेलाडीहरू पाकिस्तानबाट युएई गएका छन् । युएईमा सारिए पनि कुन स्थानमा पिएसएलका बाँकी खेल हुने विषयमा भनिएको छैन ।
एन्फाको साधारणसभामा भाग लिन रोकिएपछि पूर्वअध्यक्ष गणेश धर्नामा
एन्फाको साधारणसभामा भाग लिन रोकिएपछि पूर्वअध्यक्ष गणेश धर्नामा थापालाई फिफाले सन् २०१५ को अप्रिलमा प्रतिबन्ध लगाएको थियो ।
अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्रा कतिमा हुदैछ किनबेच ?
अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्रा कतिमा हुदैछ किनबेच ? भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
Weather Update