मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, जेठ ६, २०८२
अमेरिकी डलरको मूल्य घट्दा अन्य विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबार, जेठ ६, २०८२
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान
मंगलबार, जेठ ६, २०८२
उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
सोमबार दोहोरो अंकले बढ्यो नेप्से, ७ अर्ब १३ करोडको कारोबार
सोमबार, जेठ ५, २०८२
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।
पूर्वराष्ट्रपति विद्या भण्डारी एक साताका लागि चीन जाँदै
सोमबार, जेठ ५, २०८२
उनी दुई कार्यकाल राष्ट्रपति भएकी थिइन् । राष्ट्रपति कार्यकाल पूरा भएपछिको यो पहिलो विदेश भ्रमण हो ।
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा
सोमबार, जेठ ५, २०८२
नेपालकी मनिशा उपाध्यायले चार विकेट लिइन् भने कविता कुँवरले २ तथा राजमती ऐरीले एक विकेट लिए ।
लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दा प्रधानन्यायाधीश राउत र न्यायाधीश पाण्डेयको संयुक्त इजलासमा
सोमबार, जेठ ५, २०८२
सहकारी ठगी, सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेशमा उनी पुर्पक्षका लागि थुनामा रहेका हुन् ।
सोमबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर, तोलाको कति ?
सोमबार, जेठ ५, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३२ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
सोमबार, जेठ ५, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
आइतबार नप्से २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा बन्द
आइतबार, जेठ ४, २०८२
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ ।
सहिद दशरथ चन्द विश्वविद्यालय विधेयक सर्वसम्मतिले पारित
आइतबार, जेठ ४, २०८२
विधेयक प्रमाणित भएको ३१ औँ दिनबाट लागू हुने व्यवस्था गरिएको छ ।
जेठ १५ गते राजावादीले गर्ने प्रदर्शनमा हाइ अलर्ट रहन आईजीपी थापाको निर्देशन
आइतबार, जेठ ४, २०८२
उनले भने, ‘गलत काम गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई सजाय गर्ने संगठन विधिअनुसार कारवाही हुन्छ नै, अन दी स्पट त्यसरी हातपात नै गर्नु उचित काम होइन ।’
कोशी प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन आजदेखि सुरु
आइतबार, जेठ ४, २०८२
यसैगरी, कोशी प्रदेश सरकारको आजै बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम भोलि सोमबार सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ ।


