भारत-पाकिस्तान तनावका कारण आइपिएल अनिश्चित कालका लागि स्थगित
शुक्रबार, वैशाख २६, २०८२
एन्फाको साधारणसभामा भाग लिन रोकिएपछि पूर्वअध्यक्ष गणेश धर्नामा
शुक्रबार, वैशाख २६, २०८२
थापालाई फिफाले सन् २०१५ को अप्रिलमा प्रतिबन्ध लगाएको थियो ।
अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्रा कतिमा हुदैछ किनबेच ?
शुक्रबार, वैशाख २६, २०८२
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
शुक्रबार एकैदिन तोलामा १४ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, वैशाख २६, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बिहीबार नप्से १२.६० अंकले घटेर २६६१.०८ विन्दुमा
बिहीबार, वैशाख २५, २०८२
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.१६ प्रतिशतले बढेको छ ।
अनिश्चितकालीन जनआन्दोलनको घोषणा
बिहीबार, वैशाख २५, २०८२
कुनै दल वा सरकारविरूद्धभन्दा पनि सर्वसत्तावाद अन्त्य गर्न आन्दोलन गर्न लागेको सुवेदीले बताएका छन् ।
लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन
बिहीबार, वैशाख २५, २०८२
गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् ।
जनकपुर क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्छौं
बिहीबार, वैशाख २५, २०८२
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले खेलकुद क्षेत्रमा पनि विचौलियाको प्रवेश भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक
बिहीबार, वैशाख २५, २०८२
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
बिहीबार, वैशाख २५, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
बिहीबार सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य
बिहीबार, वैशाख २५, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नवौं पीएम कप एनभीए पुरुष तथा महिला भलिबल लिग पोखरामा हुने
बुधबार, वैशाख २४, २०८२
सर्वोत्कृष्ट खेलाडीलाई समान ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समान २५ हजार प्रदान गरिने संघले जनाएको छ ।
पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई एमाले नेता निलम्बित
बुधबार, वैशाख २४, २०८२
सो समितिको प्रतिवेदनका आधारमा थप निर्णय हुने छ ।


