सोमबार सुनको मूल्य घट्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?
सोमबार, जेठ १२, २०८२
कोशीको नीति तथा कार्यक्रम बहुमतले पारित
आइतबार, जेठ ११, २०८२
अहिले प्रदेशसभामा आर्थिक मामिलामन्त्री रामबहादुर मगरले बजेटका सिद्धान्त र प्राथमिकता पेश गरिरहेका छन् ।
राजावादीहरूले गर्ने जेठ १५ को प्रदर्शनको विपक्षमा रहन प्रधानमन्त्रीको निर्देशन
आइतबार, जेठ ११, २०८२
राजावादीहरू कुनै महान उद्देश्यका लागि नलडेको बताउँदै उनले सरकार मौन भएको बेलालाई फाइदा लिएर उनीहरू अनावश्यक फूर्ति गरिरहेको बताए ।
सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको धर्ना
आइतबार, जेठ ११, २०८२
विधेयकले कर्मचारीको मनोबल घटाउने काम गर्ने भन्दै आफूहरुको माग मुद्दामा सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारीहरुले दिएका छन् ।
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबार, जेठ ११, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
आइतबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर
आइतबार, जेठ ११, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज दिउँसो २ बजे केन्द्रीय समितिको बैठक बस्दै रास्वपा
आइतबार, जेठ ११, २०८२
रास्वपाले शनिबार नै भर्चुअल बैठक राखेर गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा
शुक्रबार, जेठ ९, २०८२
फरवार्ड: साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल
प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन
शुक्रबार, जेठ ९, २०८२
अदालतमा मुद्दा दर्ता गरेसँगै पुर्पक्षको लागि प्रतिवादीहरूलाई थुनामा राख्ने वा नराख्ने भन्ने विषयमा बहस हुनेछ ।
राष्ट्रिय युवासंघको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा
शुक्रबार, जेठ ९, २०८२
राजन थापा, निरोज पौडेल, खेम शर्मा, पर्वत भण्डारी, विनय शाह, कुबेर अधिकारी र महेश चौलागाईं रेसमा छन् ।
गृहमन्त्री लेखकको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नुस्
शुक्रबार, जेठ ९, २०८२
शान्ति सुरक्षाको स्थिति कमजोर हुने बित्तिकै देश विकासका काममा अवरोध आउने उनले बताए ।
शुक्रबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, जेठ ९, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
शुक्रबार अमेरिकी डलरको मूल्य बढ्दा घट्यो युरोको मूल्य
शुक्रबार, जेठ ९, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।


