NRN
आइपिएलको इलिमिनेटरमा मुम्बई र गुजरात भिड्दै
आइपिएलको इलिमिनेटरमा मुम्बई र गुजरात भिड्दै यस आइपिएलको लिग चरणमा मुम्बई र गुजरातबीच भएको खेलमा गुजरातले ३ विकेटको जित हासिल गरेको थियो ।      
गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्छौं : माओवादी केन्द्र
गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्छौं : माओवादी केन्द्र जेठ १५ गते भने बजेट ल्याउन सहजताको लागि प्रतिपक्षी दलहरूले संसद अवरुद्ध नगर्ने निर्णय गरेका थिए । 
शुक्रबार सुनको मूल्य बढ्दा घट्यो चाँदी,  कतिमा हुँदैछ कारोबार ?
शुक्रबार सुनको मूल्य बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३२ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ ।
१८ औँ गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी भव्यता र हर्षाेल्लासका साथ मनाइँदैछ
१८ औँ गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी भव्यता र हर्षाेल्लासका साथ मनाइँदैछ लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेछ ।
प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित विपक्षीहरूले बिहीबार बजेट ल्याउन भने अवरोध नगर्ने बताइरहेका छन् ।
संसद्मा कुरा राख्न नपाए पछि पत्रकार सम्मेलन गर्ने गृहमन्त्रीको तयारी
संसद्मा कुरा राख्न नपाए पछि पत्रकार सम्मेलन गर्ने गृहमन्त्रीको तयारी राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने माग गरेको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त छैंटौं अधिवेशनका १० वटै बैठकमा उनी अनुपस्थित रहिन् । तीन सांसद रहेको जनमतको अब दुई सांसद भएका छन् ।
बुधबार दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
बुधबार दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशतले बढेको छ । 
विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित आज पनि ढिलो गरी सुरू भएको बैठकमा अवरोध कायमै राखेपछि आधा घण्टाका लागि स्थगित भएको हो ।
गृहमन्त्री लेखकसहित बालुवाटार पुगे सभापति देउवा
गृहमन्त्री लेखकसहित बालुवाटार पुगे सभापति देउवा यसै सन्दर्भमा ओली र देउवाबीच मन्त्रीसहित भएको भेटलाई चासोका साथ हेरिएको छ ।
Weather Update