बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
बुधबार, जेठ १४, २०८२
बुधबार सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य
बुधबार, जेठ १४, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित
मंगलबार, जेठ १३, २०८२
गतिरोध अन्त्य हुन नसकेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।
रास्वपाले गर्यो गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको माग
मंगलबार, जेठ १३, २०८२
सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद श्याम घिमिरेलाई बोल्न समय दिएपछि उनीहरूले विरोध गरेका थिए ।
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द
मंगलबार, जेठ १३, २०८२
पुरानो पुलको छेउमा नयाँ पुल निर्माण गर्ने क्रममा भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको अनुमान छ ।
राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ
मंगलबार, जेठ १३, २०८२
सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार ब्रिफिङ गरेका हुन् ।
मंगलबार घट्यो सुन–चाँदी मूल्य, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, जेठ १३, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
करिब ६६ अंक बढेको बजार अन्तमा २.९७ अंकले घटेर २६७७ विन्दुमा बन्द
सोमबार, जेठ १२, २०८२
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ ।
डियर हिल सुजको ‘फुटवयर एक्स्पो २०८२’ युएन पार्कमा भव्य रूपले जारी
सोमबार, जेठ १२, २०८२
यस मेला मार्फत ग्राहकले गुणस्तरीय नेपाली उत्पादनमा विश्वास गर्ने आधार अझ बलियो बनाउनेछन् ।
नेकपा माओवादी केन्द्र र नेपाः राष्ट्रिय पार्टीबीच एकता
सोमबार, जेठ १२, २०८२
माओवादीले आजै यसअघि नेसपा गंगानारायण श्रेष्ठ पक्षसँग एकता गरेको थियो ।
माओवादीले माग्यो गृहमन्त्री रमेश लेखकको राजीनामा
सोमबार, जेठ १२, २०८२
यसैबीच बैठकले नेसपा र नेपा: राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय समेत गरेको छ ।
रास्वपाले ५१ दिनपछि गर्यो सुमनाको राजीनामा स्वीकृत
सोमबार, जेठ १२, २०८२
श्रेष्ठले राजीनामामार्फत आफू सांसदका रूपमा सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरुलाई दिन चाहेको लगायत बताएकी थिइन् ।
सोमबार युरो, अस्ट्रेलियन डलरको मूल्य बढ्दा अमेरिकी डलरको मूल्य स्थिर
सोमबार, जेठ १२, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।


