गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
बिहीबार, असार १९, २०८२
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
बिहीबार, असार १९, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
आशा श्रेष्ठलाई प्रश्न- तपाईको उम्मेदवारी किन…?
बुधबार, असार १८, २०८२
आशाको यो उम्मेदवारीले अष्ट्रेलियामा नयां तरंग पैदा भएको छ भने उनको बारेमा मतदाताहरू माँझ आशाले जगाएको आशा र उनले ब्यक्त गरेको प्रतिबद्दताले सकारात्मक प्रभाब पारेको देखिएको छ ।
नेकपा एमालेका महासचिव पोखरेलको नेतृत्वबारे भइरहेको बहस रोक्न निर्देशन
बुधबार, असार १८, २०८२
महासचिव पोखरेलले राजनीतिक र सांगठानिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै विधान महाधिवेशनमा प्रस्तुत हुने जानकारी दिए ।
पूर्वराष्ट्रपति भण्डारीबाट आजैबाट लागू हुनेगरी सरकारी सेवा-सुविधा फिर्ता
बुधबार, असार १८, २०८२
भण्डारीले असार १४ गते आफू एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् ।
महिला यू-१९ एसिया कप : नेपालको दोस्रो खेल श्रीलंकासँग
बुधबार, असार १८, २०८२
समूह एफमा नेपाल उज्बेकिस्तान, लाओस र श्रीलंका छन् ।
बुधबार घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको विनिमयदर कति ?
बुधबार, असार १८, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
प्रचण्ड : संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ
मंगलबार, असार १७, २०८२
अध्यक्ष प्रचण्डले वर्तमान अवस्थामा वर्ग संघर्ष थप पेचिलो बन्दै गएको उल्लेख गर्दै, विचार र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।
मंगलबार पनि बढ्यो सेयर बजार, ७ अर्ब ३ करोडको कारोबार
मंगलबार, असार १७, २०८२
त्यस्तै बरुण हाइड्रोपावरको ८.४१, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ८.३१ र सपोर्ट माइक्रोफाइनान्सको ८ प्रतिशत बढ्यो ।
एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा भुटानलाई २९८ रनले हराउँदै नेपाल सेमिफाइनलमा
मंगलबार, असार १७, २०८२
आजको जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा
मंगलबार, असार १७, २०८२
निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेकाे विधेयकमा भने ‘कुलिङ पिरियड’ राखेर पारित भएकाे रहस्य खुले पछि यतिखेर खतिवडाकाे आलोचना भइरहेकाे छ ।
नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य
मंगलबार, असार १७, २०८२
अर्को खेलमा समूह बीको विजेता हङकङ र समूह एको उपविजेता सिंगापुरबीच खेल हुनेछ ।
मंगलबारका लागि बढ्यो अमेरिकी डलरको मूल्य
मंगलबार, असार १७, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।


