आज सङ्घीय संसद्का दुवै बैठक बस्दै
मंगलबार, असार २४, २०८२
प्रतिनिधिसभामा रास्वपा र राप्रपा संसद्ले गरे विरोध
सोमबार, असार २३, २०८२
सरकारले उक्त प्रकरणमा बनाएको छानबिन समितिलाई रास्वपाले स्वीकार गरेको छैन ।
एएफसी क्वालफायर खेलेर स्वदेश फर्कियो नेपाली महिला टोली
सोमबार, असार २३, २०८२
नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो । तर अन्तिम खेलमा उज्बेकिस्तानसँग भने नेपाललाई भाग्यले साथ दिएन ।
डेढ घण्टा पछि धकेलियो कांग्रेस केन्द्रीय समिति बैठक
सोमबार, असार २३, २०८२
पाँच शीर्ष नेताले बोलिसकेपछि निर्णय गरेर बैठक आजै सक्ने कांग्रेसको तयारी छ ।
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने
सोमबार, असार २३, २०८२
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन असार १४ गते स्पेन गएका ओली असार २० गते स्वदेश फर्किएका थिए ।
डाक्टरको आन्दोलनले अस्पतालमा विरामी अलपत्र
सोमबार, असार २३, २०८२
यसअघि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आज आकस्मिक बाहेकका सेवा नै ठप्प पारेको हो ।
सोमबार अमेरिकी डलरको मूल्य स्थिर, अरू विदेशी मुद्राको कति छ विनिमयदर ?
सोमबार, असार २३, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
नाउपाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय
शुक्रबार, असार २०, २०८२
अध्यक्ष र संरक्षकको त्यही निर्देशन गएपछि दलका नेताले शुक्रबार समर्थन फिर्ता गर्ने निर्णय गरेका हुन् ।
यातायात व्यवस्था विभागको सर्भरमा समस्या, देशभर ट्रायल र लिखित परीक्षा रोकियो
शुक्रबार, असार २०, २०८२
समस्या समाधानका कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म अनलाइन आवेदन प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीसहितका सबै सेवाहरू बन्द हुने विभागको सूचनामा उल्लेख छ ।
शुक्रबार घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कतिमा हुँदैन ?
शुक्रबार, असार २०, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने
बिहीबार, असार १९, २०८२
समुह ए का दुई टोलीले फाइनलमा स्थान बनाएसँगै समुह बी का दुवै टोली अन्तिम चारबाटै बाहिरिएका छन् ।
नेकपा एसको सचिवालय बैठक एकैछिन बसेर स्थगित
बिहीबार, असार १९, २०८२
तर नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई स्पष्टीकरण नसोधेको दाबी गर्दै आज बैठकमा बोल्न समय माग गरेकी थिइन् ।


