अष्ट्रेलियाको न्यु साउथ वेल्समा राज गुरूङको उम्मेदवारी
मंगलबार, असार १७, २०८२
शिक्षा विधेयकमा देउवासँग छलफल गर्न सानेपा पुगे शिक्षामन्त्री
सोमबार, असार १६, २०८२
विद्येयक पारित गराउन भन्दै शिक्षक महासंघका नेता कार्यकर्ताहरूले दबाब बढाएका छन् ।
सोमबार नेप्से ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा बन्द
सोमबार, असार १६, २०८२
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी नौ समूहको बढेको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन
सोमबार, असार १६, २०८२
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको गएको चैत्र १९ गते काठमाडौँको ओम अस्पतालमा निधन भएपछि सो पद रिक्त छ ।
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
सोमबार, असार १६, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
बिहीबार ४.४५ अंकले घट्यो नेप्से परिसूचक
बिहीबार, असार १२, २०८२
यसदिन होटल्स समूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले बढेको छ ।
रास्वपा महामन्त्री विवादमा सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलमा
बिहीबार, असार १२, २०८२
ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रूपमा रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रूपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने
बिहीबार, असार १२, २०८२
राणाकालीन समयमा खड्ग शम्शेरले रानी तेजकुमारी देवीको स्मृतिमा रानीमहल निर्माण गरेका थिए ।
मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह
बिहीबार, असार १२, २०८२
त्यस्तै, स्थानीय तहमा १३ वटा पद रिक्त छ ।
कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा
बिहीबार, असार १२, २०८२
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तामझामसहित धान दिवसमा औपचारिक कार्यक्रम समेत गर्दै आएको छ ।
प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै
बिहीबार, असार १२, २०८२
सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने दूतावासले जनाएको छ ।


