शीतल निवास पुगेर सभामुखले गरे राष्ट्रपतिसँग भेटवार्ता
शुक्रबार, साउन ९, २०८२
शुक्रबार सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य
शुक्रबार, साउन ९, २०८२
त्यस्तै, चाँदी प्रतिऔंस ३९ अमेरिकी डलरमा कारोबार भएको छ ।
आज पहिलोपटक सार्वजनिक रूपमा विशेष पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी
शुक्रबार, साउन ९, २०८२
एमालेको साउन ७ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले भण्डारीको पार्टी सदस्यता अमान्य ठहर गर्दै उनीमाथि पार्टीगत राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउने निर्णय गरेको थियो ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा १८ अर्ब ४९ करोडको कारोबार
बिहीबार, साउन ८, २०८२
आज बजारमा विकास बैंक, हाइड्रोपावर, होटल तथा टुरिजम, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समूह बढ्दा अन्य समूह घटेका छन् ।
रूसको सुदूर पूर्वी अमुर ओब्लास्टमा एउटा यात्रुवाहक विमान सम्पर्कविहीन
बिहीबार, साउन ८, २०८२
स्थानीय प्रशासनले जहाजमा सवार यात्रुहरूको परिवारलाई सूचित गरिएको र उनीहरूको सहयोगका लागि हटलाइन स्थापना गरिएको जनाएको छ ।
एकैदिन तोलामा दुई हजार चार सयले घट्यो सुन मूल्य
बिहीबार, साउन ८, २०८२
चाँदी प्रतिऔंस ३९ सय ७ अमेरिकी डलर पुगेको छ ।
आज बुधबार ५.१७ अंक बढेर नेप्से परिसूचक २९८० अंकमा
बुधबार, साउन ७, २०८२
धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, निफ्रा, बुटवल पावर र नेपाल पुनर्बीमा क्रमशः छन् ।
मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक
बुधबार, साउन ७, २०८२
आइतबारको बैठकले गरेका १० वटा निर्णय यसप्रकार छ -
बुधबार बढ्यो सुन- चाँदीको मूल्य, तोलाको कति ?
बुधबार, साउन ७, २०८२
यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो ।
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
बुधबार, साउन ७, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसामा कारोबार भइरहेको छ ।
मंगलबार सेयर बजार ८०.९७ अंकले बढेर २९७३.७० अंकमा
मंगलबार, साउन ६, २०८२
बजारको पूँजीकरण (सूचीकृत सबै सेयरको बजार मूल्य) ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । बजारको यो आकार हालसम्मकै ठूलो हो ।
काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ
मंगलबार, साउन ६, २०८२
उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।


