NRN
एकैदिन प्रतितोला १८ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
एकैदिन प्रतितोला १८ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? चाँदीको मूल्य प्रतिऔंस ३८.७९ डलर पुगेको छ । 
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन प्रस्थान
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन प्रस्थान गण्डकीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठलाई दिइएको छ ।
सोमबार सेयर बजार ११ महिनायताकै उच्च बिन्दुमा, १६ अर्ब ३२ करोडको कारोबार
सोमबार सेयर बजार ११ महिनायताकै उच्च बिन्दुमा, १६ अर्ब ३२ करोडको कारोबार यी कम्पनीको क्रमशः ७५ करोड २५ लाख रूपैयाँदेखि ७५ करोड ६६ लाख रूपैयाँको सेयर किनबेच भएको हो ।
सोमबार सुनको मूल्य बढ्दा, चाँदीको मूल्य स्थिर
सोमबार सुनको मूल्य बढ्दा, चाँदीको मूल्य स्थिर आइतबार चाँदी प्रतितोला दुई हजार २८५ रूपैयाँ मूल्य रहेकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । 
सोमबार अमेरिकी डलरको मूल्य स्थिर,  अन्य विदेशी मुद्रा कतिमा हुदैछ कारोबार ?
सोमबार अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रा कतिमा हुदैछ कारोबार ? भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 
प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य मिश्रले दिए राजीनामा
प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य मिश्रले दिए राजीनामा केही दिनअघि मात्र सर्वोच्च अदालतले संयुक्त निकायमा नियुक्त पदाधिकारीले पूर्ण अवधि काम गर्न पाउने गरी फ़ैसला गरेको थियो ।
Weather Update