NRN
राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री
राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री यही विषयमाथिको छलफलमा प्रधानमन्त्री ओलीले पनि राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेका हुन् ।
मंगलबार नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ विन्दुमा बन्द
मंगलबार नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ विन्दुमा बन्द आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र वित्त समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको हो । 
मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका कर्मचारी आन्दोलित
मासिक नियुक्ति कार्यान्वयन नहुँदा विद्युत प्राधिकरणका कर्मचारी आन्दोलित उनीहरूले आफ्ना मागहरू पुरा नभएसम्म काम ठप्प पार्दै कालोपट्टीसहित अनिश्चितकालीन धर्नामा बस्ने चेतावनी दिएका छन् ।
बागमतीका खानेपानीमन्त्री खड्काले पनि दिए राजीनामा
बागमतीका खानेपानीमन्त्री खड्काले पनि दिए राजीनामा संसदीय दलका बहुमतको लागि १९ सांसदको समर्थन आवश्यक पर्छ । 
मंगलबार घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
मंगलबार घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज नागपञ्चमी, नागको पूजा अर्चना गरी मनाइँदै
आज नागपञ्चमी, नागको पूजा अर्चना गरी मनाइँदै वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ ।
अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राको कतिमा हुदैछ कारोबार ?
अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राको कतिमा हुदैछ कारोबार ? भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
सोमबार चाँदीको मूल्य बढ्दा सुनको मूल्य स्थिर
सोमबार चाँदीको मूल्य बढ्दा सुनको मूल्य स्थिर आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आइतबार घट्यो सुन–चाँदीको मूल्य
आइतबार घट्यो सुन–चाँदीको मूल्य त्यस्तै, चाँदी प्रतिऔंस ३८ सय १८ अमेरिकी डलरमा कारोबार भएको छ । 
सीमा विवादपछि कम्बोडिया र थाइल्याण्ड युद्धविराममा सहमत
सीमा विवादपछि कम्बोडिया र थाइल्याण्ड युद्धविराममा सहमत अमेरिकी राष्ट्रपति ट्रम्पले झडप नरोकिएसम्म दुवै देशसँग व्यापार सम्झौताबारे छलफल नगर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीद्वारा मधेसका सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन
प्रधानमन्त्री ओलीद्वारा मधेसका सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन दिउँसो २ बजे बाराको परवानीपुर गाउँपालिकाको नवर्मित प्रशासकीय भवन उद्घाटन गर्नेछन् भने दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
Weather Update