बिहीबार नेप्से २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा बन्द
बिहीबार, साउन २९, २०८२
नवनियुक्त ४ भीसीले लिए शपथ
बिहीबार, साउन २९, २०८२
कार्यक्रममा कुलपति ओलीले स्वच्छ र पारदर्शीरूपमा देखिने खालको काम गर्न सफलता मिलोस् भनेर शुभकामना दिएका थिए ।
मनसुनसँगै डेंगुको प्रकोप बढ्दो, ७४ जिल्लामा फैलियो
बिहीबार, साउन २९, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ ।
गृहमन्त्रीले न्यायालय प्रभावित गर्न खोजेको रास्वपा सांसदको आरोप
बिहीबार, साउन २९, २०८२
केही सांसदहरूले कानुनमन्त्री र प्रधानमन्त्रीले पनि न्यायाधीशलाई फोन गरेको आरोप लगाएको उल्लेख गर्दै उनले यसबारे सरोकारवाला निकायको गम्भीर ध्यान जानुपर्ने उनले आग्रह गरिन् ।
बिहीबार बढ्यो सुन-चाँदीको मूल्य
बिहीबार, साउन २९, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रधानमन्त्री ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने
बिहीबार, साउन २९, २०८२
एक वर्षको बीचमा यो दोस्रो भ्रमण हो ।
धनुषामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीद्वारा गोली प्रहार, एक घाइते
बुधबार, साउन २८, २०८२
पप्पु लागुऔषधकै कारोबार गरेको मुद्दामा ८ वर्ष जेल बसिसकेका छन् ।
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
बुधबार, साउन २८, २०८२
उनीहरूको मिलेमतो र योजनामा सेवाग्राहीसँग भक्तपुरको चाँगुनारायण नगरपालिकामा १४ रोपनी ४ आना जग्गाको धनी पुर्जा बनाउन घुस लिएको अख्तियारको आरोप छ ।
रामहरिले सभामुखलाई बुझाए राजीनामा पत्र
बुधबार, साउन २८, २०८२
खतिवडा अध्यक्ष रहेको संसदीय समितिबाट पारित विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी संवैधानिक व्यवस्था निष्क्रिय हुने गरी संशोधन पारित गरिएको थियो ।
बुधबार १०.५० अंकले घट्याे नेप्से, ६ अर्ब १६ करोड रूपैयाँको कारोबार
बुधबार, साउन २८, २०८२
यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले घटेको छ ।
रास्वपा र राप्रपाले गरे मंगलबारको प्रतिनिधिसभा बैठक बहिस्कार
मंगलबार, साउन २७, २०८२
दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका हुन् ।
राससको महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त
मंगलबार, साउन २७, २०८२
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहेका राईले पत्रिका, रेडियो र अनलाइनमा काम गरिसकेका छन् ।


