विपिनको रिहाइ माग गर्दै आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति
सोमबार, भदौ २, २०८२
नेपाल तरुण दलले सार्वजनिक गर्यो पाँचौँ महाधिवेशनको कार्यतालिका
सोमबार, भदौ २, २०८२
गुरूङ अध्यक्ष रहेको तरूण दल तदर्थ कार्यसमितिलाई महाधिवेशन गराउन अन्तिम पटक म्याद दिइएको थियो ।
सोमबार बढ्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?
सोमबार, भदौ २, २०८२
अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला पाँच रूपैयाँले बढेको हो।
अष्ट्रेलियामा नेपालको लगातार तेस्रो हार
सोमबार, भदौ २, २०८२
नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र शाहब आलमले १-१ विकेट लिए ।
गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली पक्राउ
आइतबार, भदौ १, २०८२
यसअघि २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिसमा समेत परेका थिए ।
राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणाको राजीनामा
आइतबार, भदौ १, २०८२
उनले परराष्ट्र मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने र कामै नगर्ने तथा कूटनीतिक ज्ञान नभएका परराष्ट्र मन्त्रालयका कर्मचारीहरूलाई पदमा बसिरहने कुनै औचित्य नरहेको जिकिर गरेका छन् ।
भदौका लागि अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कसको कति ?
आइतबार, भदौ १, २०८२
सोही ब्याजदरलाई यी बैंकहरुले भदौका लागि निरन्तरता दिएका छन् ।
आइतबार घट्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?
आइतबार, भदौ १, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबार, भदौ १, २०८२
ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ०९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६४ पैसा रहेको छ ।
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा चार जना पक्राउ
शुक्रबार, साउन ३०, २०८२
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
बिहीबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, साउन ३०, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.०६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
शुक्रबार, साउन ३०, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
टप एन्ड टी-२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दै
शुक्रबार, साउन ३०, २०८२
शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन् ।


