एकै दिन २३ सय रूपैयाँले बढ्यो सुन मूल्य, चाँदीको कति ?
आइतबार, भदौ ८, २०८२
आज(आइतबार) अमेरिकी डलरको मूल्य स्थिर
आइतबार, भदौ ८, २०८२
ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ०१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५७ पैसा रहेको छ ।
साफ यु-१७ महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै
आइतबार, भदौ ८, २०८२
आइबारपछि नेपालले अगस्ट २७ मा पुनः बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग खेल्नेछ ।
प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक पेस
शुक्रबार, भदौ ६, २०८२
समितिले प्रतिवेदन पारित गर्ने वेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका थिए ।
नेपाल शिक्षक महासंघले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम
शुक्रबार, भदौ ६, २०८२
यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यकम ल्याउने महासंघका नेताहरुले बताएका छन् ।
बढ्यो नेपाली बजारमा आज सुन-चाँदीको मूल्य
शुक्रबार, भदौ ६, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.०६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
टप एन्ड टी–२० सिरिज : दुई खेल जितेको नेपाल आज पाकिस्तानीसँग भिड्दै
शुक्रबार, भदौ ६, २०८२
यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्नेछ ।
दोस्रो सिजनको एनपिएल : आउँदो नोभेम्बर १७ देखि
बिहीबार, भदौ ५, २०८२
पहिलो सिजनको एनपिएल गत मंसिर १६ देखि पुस ६ गतेसम्म भएको थियो ।
पूर्व राष्ट्रपति भण्डारीको आजदेखि छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा
बिहीबार, भदौ ५, २०८२
युवा नेता प्रकाश गौतमका अनुसार भाडामा अहिले लिइएको घरबाटै मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाएका थिए ।
संसदीय समितिबाट भूमि विधेयक पारित, माओवादी र रास्वपाले फरक मत राख्ने
बिहीबार, भदौ ५, २०८२
उनीहरूले गिरीबन्धु टी-इस्टेटजस्ताको जग्गा प्लटिङ गरी बिक्री गर्न नपाइने गरी संशोधन हालेका थिए ।
बिहीबार भने बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
बिहीबार, भदौ ५, २०८२
चाँदी ३७.९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पहिरोले धुलिखेल-खावा सडकखण्ड पूर्णरूपमा अवरुद्ध
बिहीबार, भदौ ५, २०८२
सुख्खा माटो र ढुंगाको थुप्रो धेरै भएकाले सडक खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ ।
मेडिकल व्यवसायी प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा
सोमबार, भदौ २, २०८२
त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु ।’


