NRN
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा आज विशेष सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा आज विशेष सम्बोधन गर्ने चीनमा रहँदा प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 
शुक्रबार सुनको मूल्यले बनायो नयाँ रेकर्ड
शुक्रबार सुनको मूल्यले बनायो नयाँ रेकर्ड अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३४०८.९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
निर्वाचन आयोगबाट नाउपा अध्यक्ष कायम भएपछि रञ्जिताले बोलाइन् पहिलोपटक बैठक
निर्वाचन आयोगबाट नाउपा अध्यक्ष कायम भएपछि रञ्जिताले बोलाइन् पहिलोपटक बैठक त्यसपछि नाउपाको पहिलो पटक बैठक बस्न लागेको हो ।
प्रधानन्यायाधीश सिंह राउतले चार जना वरिष्ठ न्यायाधीशलाई नराखी गरे संवैधानिक इजलास गठन
प्रधानन्यायाधीश सिंह राउतले चार जना वरिष्ठ न्यायाधीशलाई नराखी गरे संवैधानिक इजलास गठन प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा न्यायाधीश तोक्दै आएका थिए। यसपालि वरिष्ठतामा अगाडि रहेका चार न्यायाधीश छाडेर संवैधानिक इजलास गठन गरेका छन् । 
नेपाल शिक्षक महासंघको आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना
नेपाल शिक्षक महासंघको आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना सम्बोधन हुन छुटेका सबै विषय सहमति अनुसार प्रतिवेदनमा समावेश गर्न र प्रतिनिधि सभामा पेस गर्न नेपाल शिक्षक महासँगले सरकारसँग माग गरेको छ ।
रवि लामिछानेको रिट निवेदनमाथि न्यायाधीश विष्टको इजलासमा सुनुवाई हुने
रवि लामिछानेको रिट निवेदनमाथि न्यायाधीश विष्टको इजलासमा सुनुवाई हुने सुप्रिम बचत तथा ऋण सहकारीबाट भएको अपचलनको मुद्दामा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन् ।
विपिन जोशीको आमा र बहिनीले गरे राष्ट्रपतिसँग भेट
विपिन जोशीको आमा र बहिनीले गरे राष्ट्रपतिसँग भेट सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक फेरिपनि स्थगित
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक फेरिपनि स्थगित यसअघि बिहीबार बोलाइएको बैठक समेत स्थगित भएको थियो ।
मकवानपुरका स्थानीय तहका सशर्त अनुदानतर्फको बजेट फिर्ता
मकवानपुरका स्थानीय तहका सशर्त अनुदानतर्फको बजेट फिर्ता बागमती प्रदेश सरकारलाई आव २०८१/८२ मा ११ अर्ब ९६ करोड बजेट भुक्तानी दिए पनि रु ११ अर्ब ४७ करोडमात्र खर्च गर्न सकेकाले रु ४९ करोड रकम फिर्ता भएको प्रमुख रेग्मीको भनाइ छ ।
Weather Update