सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीले गरे आगजानी
मंगलबार, भदौ २४, २०८२
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दिए मन्त्री पदबाट राजीनामा
मंगलबार, भदौ २४, २०८२
देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन ।
जेन जी आन्दोलन : मृतकको संख्या १४ पुग्यो
सोमबार, भदौ २३, २०८२
हालसम्म कोही पनि मृतकको वतन खुलेको छैन ।
पोखरामा पनि लाग्यो कर्फ्यु
सोमबार, भदौ २३, २०८२
आन्दोलनकारीले सोमबार प्रदर्शनका क्रममा मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।
प्रदर्शनमा क्रममा घाइते एक जनाको मृत्यु
सोमबार, भदौ २३, २०८२
घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पताल र अन्य अस्पतालहरूमा उपचार भइरहेको छ ।
सुनुवाइ समितिका सभापति खतिवडाले लिए पद तथा गोपनीयताको शपथ
सोमबार, भदौ २३, २०८२
त्यसपछि खतिवडालाई उनको पार्टी नेपाली कांग्रेसले त्यहाँबाट सरुवा गरेर संसदीय समिति ल्याइ सभापति बनाएको हो ।
संसद भवन अगाडि पुगे जेनजी, प्रहरीले हान्यो अश्रुग्याँस र लाठी
सोमबार, भदौ २३, २०८२
माइतीघरबाट अघि बढेका प्रदर्शनकारीहरू पनि अन्ततः संसद भवन अगाडि जम्मा भएका छन् ।
काठमाडौंमा जेनजी पुस्ताको प्रदर्शन
सोमबार, भदौ २३, २०८२
काठमाडौंबाहेक पोखरा, दाङ लगायत विभिन्न सहरूहरूमा पनि जेनजीले आजबाट प्रदर्शन गर्दैछ ।
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
सोमबार, भदौ २३, २०८२
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३५ सय ८७ रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
सोमबार, भदौ २३, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
जेनजी पुस्ताले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने
आइतबार, भदौ २२, २०८२
ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।


