NRN
आइतबार नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड
आइतबार नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड गत शुक्रबार तोलाको २ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य बढेको बढ्यै, तोलाको दुई लाख १० हजार ४ सय रूपैयाँ पुग्यो
सुनको मूल्य बढेको बढ्यै, तोलाको दुई लाख १० हजार ४ सय रूपैयाँ पुग्यो अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३५ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय त्यसलाई बेवास्ता गरेपछि सरकारले सामाजिक सन्जाल निष्कृय बनाउने निर्णय गरेको हो ।
रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार
रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग बनाउनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा गत जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।
भारतीय प्रधानन्यायाधीश गवई आज नेपाल आउँदै
भारतीय प्रधानन्यायाधीश गवई आज नेपाल आउँदै उनले २०२५ मे १४ मा कार्यभार सम्हालेका थिए ।
नेपाल प्रहरीका महानिरीक्षक खापुङले लगाए दर्ज्यानी चिन्ह
नेपाल प्रहरीका महानिरीक्षक खापुङले लगाए दर्ज्यानी चिन्ह प्रहरी विधेयक आएको अवस्थामा भने फरक पर्न सक्नेछ ।
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
बिहीबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
बिहीबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३५ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : मुद्दाको अन्तिम सुनुवाइ कार्कीकाे इजलासमा
नक्कली भुटानी शरणार्थी प्रकरण : मुद्दाको अन्तिम सुनुवाइ कार्कीकाे इजलासमा सो मुद्दामा एमालेका निलम्बित सचिव रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत प्रतिवादी रहेका छन् ।
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी चीनको औपचारिक भ्रमण सकाएर आजै प्रधानमन्त्री ओली नेपाल फर्कँदैछन् । 
नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना
नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना  अहिले भने स्वास्थ्यमा क्रमिक सुधार देखिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
नेपाली बजारमा सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य
नेपाली बजारमा सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३५ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Weather Update