NRN
सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीले गरे आगजानी

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।

केहीबेरअघि ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगजनी गरेका हुन् ।

आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा अधिकारीले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update