NRN
रास्वपाले बोलायो आकस्मिक सचिवालयको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालयको बैठक बोलाएको छ ।

सोमवार जेनजी युवाहरूले काठमाडौँमा गरेको प्रदर्शन र प्रहरीको धरपकडबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको हो ।

बैठक चार बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्नेछ ।

जेन–जीको प्रदर्शनका कारण काठमाडौंलगायत देशभरको अवस्था तनावपूर्ण बनेको छ । जेन–जीको प्रदर्शन अहिले पनि जारी छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update