लाइसेन्स छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द
आइतबार, भदौ २९, २०८२
आइतबा सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य
आइतबार, भदौ २९, २०८२
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की
शुक्रबार, भदौ २७, २०८२
ओलीको राजीनामापछि अन्तरिम सरकार गठनबारे सरोकारवाला पक्षबिच भएको छलफलमा संसद् विघटन र जेनजीका माग सम्बोधन गर्नेगरी कार्कीको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको थियो ।
राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ
शुक्रबार, भदौ २७, २०८२
लैनचौर- महाराजगन्ज सडकमा तुलनात्मक रूपमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न नेपाली सेनाको अनुरोध
शुक्रबार, भदौ २७, २०८२
त्यसैको प्रतिवाद गर्दै सेनाले सूचना आदानप्रदान गर्न पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न भन्दै सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ ।
शुक्रबार बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, भदौ २७, २०८२
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर
बिहीबार, भदौ २६, २०८२
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिओस ३६ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
रुपन्देही जिल्ला प्रशासन कार्यालयले दियो जिल्लामा लगाएको कफ्र्यु आदेशलाई निरन्तरता
बिहीबार, भदौ २६, २०८२
प्रशासनले कफ्र्यु आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न थप परिचालन भएका छन् ।
विरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध
बिहीबार, भदौ २६, २०८२
पहिरोका कारण उक्त सडक पटक पटक अवरुद्ध हुने गर्दछ ।
त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
बिहीबार, भदौ २६, २०८२
जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ ।
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत
मंगलबार, भदौ २४, २०८२
प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामाको घोषणा गरेका थिए ।
प्रदर्शनकारीले संसद भवन छिरेर गरे तोडफोड र आगजनी
मंगलबार, भदौ २४, २०८२
उपत्यकाका सबै प्रहरी युनिटका प्रहरी अहिले भिड नियन्त्रणमा लिन नसकेपछि सादा पोशाकमा बाहिर निस्केका छन् ।
प्रधानमन्त्री ओलीले पदबाट राजीनामा
मंगलबार, भदौ २४, २०८२
शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।


