प्रदर्शनकारीले संसद भवन छिरेर गरे तोडफोड र आगजनी

प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन छिरेर तोडफोड र आगजनी गरेका छन् । जेनजी आन्दोलन देशभर नियन्त्रणबाहिर गएको छ ।
हजारौँको संख्यामा संसद भवन प्रवेश गरेका प्रदर्शनकारीले संसद भवनभित्र आगजनी गरेका हुन् ।
उपत्यकाका सबै प्रहरी युनिटका प्रहरी अहिले भिड नियन्त्रणमा लिन नसकेपछि सादा पोशाकमा बाहिर निस्केका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १५:११
प्रतिक्रिया दिनुहोस्