अन्नपूर्ण बेस क्याम्पबाट आज बिहानसम्म १ सय ६२ जनाको उद्वार
बिहीबार, कात्तिक १३, २०८२
खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित
बिहीबार, कात्तिक १३, २०८२
केही दिनअघि श्रममन्त्रीको नियुक्तिको तयारी हुँदै गर्दा उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोकेकी थिइन् ।
बिहीबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य
बिहीबार, कात्तिक १३, २०८२
बुधबार चाँदी दुई हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।
राष्ट्रपति पौडेलको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
बुधबार, कात्तिक १२, २०८२
राष्ट्रपति पौडेलसहितको टोलीले यही कार्तिक १७ गते २० गतेसम्म कतारको औपचारिक भ्रमणमा जान लागेका हुन् ।
एसएसपी प्रकाश रानाभाटले दिए संगठनबाट राजीनामा
बुधबार, कात्तिक १२, २०८२
एसएसपीको राजीनामा मन्त्रालयले स्वीकृत गर्नुपर्छ ।
सरकार, दल र जेनजीको त्रिपक्षीय बैठक बस्दै
बुधबार, कात्तिक १२, २०८२
बैठकमा राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरू सहभागी हुनेछन् ।
सोलुखुम्बुको लुबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना
बुधबार, कात्तिक १२, २०८२
पाइलटको सकुशल उद्धार गरिएको पाण्डेले जानकारी दिइन् ।
प्रतितोला सात सय रूपैयाँले घट्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, कात्तिक १२, २०८२
अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ५८ डलरमा कारोबार भइरहेको छ ।
हिउँमा फसेका यात्रुलाई सुरक्षाकर्मीद्धारा उद्धार
बुधबार, कात्तिक १२, २०८२
मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीका साथै प्रहरी र सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा उद्दार गरी सुरक्षित स्थानमा लगिएको सेनाले बताएको छ ।
बुधबार सेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो
मंगलबार, कात्तिक ११, २०८२
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा पदबाट राजीनामा
मंगलबार, कात्तिक ११, २०८२
सचिव अर्यालले सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क)बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
‘विप्लव’ नेतृत्वको दल दर्ताका लागि निर्वाचन आयोगमा जाँदै
मंगलबार, कात्तिक ११, २०८२
नेकपा नाममा यस अघि नै निर्वाचन आयोगमा दल दर्ता भइसकेकाले पार्टीको नाम समेत परिवर्तन गर्ने गरी पार्टी दर्ताको तयारी छ ।
मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, कात्तिक ११, २०८२
मंगलबार चाँदी पनि तोलामा ६० रूपैयाँले घटेर दुई हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।


