राप्रपाले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने
शुक्रबार, मंसिर १२, २०८२
नेपाली कम्युनिष्ट पार्टीको धनगढीमा एकता सभा
शुक्रबार, मंसिर १२, २०८२
साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेशको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभाको तयारी गरेको छ ।
बुधबार बढ्यो नेप्सेसँगै कारोबार रकम पनि, ६ अर्ब ६९ करोड रूपैयाँको कारोबार
बुधबार, मंसिर १०, २०८२
एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको करिब ६२ करोड रूपैयाँको कारोबार भएको छ ।
यूएईले दिन थाल्यो नेपालीलाई भिसा
बुधबार, मंसिर १०, २०८२
नेपाल वैदेशिक रोजगार व्यवसाय संघले पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको थियो ।
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूको भेला प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा
बुधबार, मंसिर १०, २०८२
यसलाई आधार बनाई जसरी पनि विशेषमहाधिवेशन गर्न दवाद दिने नेताहरुले जनाएको छ ।
एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा हुने
बुधबार, मंसिर १०, २०८२
एमालेको ११ औं महाधिवेशन यही मंसिर २७, २८, २९ गते हुँदैछ ।
एनपिएलमा : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै
बुधबार, मंसिर १०, २०८२
पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो ।
बुधबार बढ्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?
बुधबार, मंसिर १०, २०८२
मंगलबार तीन हजार २ सय रूपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार तीन हजार दुई सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।
जेनजी समूहलाई आज पनि सिंहदरबार प्रवेशमा रोक
मंगलबार, मंसिर ९, २०८२
तर प्रहरीले गेटैमा राेकेकाे थियाे ।
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गरायो दल दर्ता
मंगलबार, मंसिर ९, २०८२
विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक रहेका महेश बर्तौला र सचेतक सुनिता बराल रिट लिएर सर्वोच्च अदालत गएका हुन् ।
एनपीएलमा आज : काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्दै
मंगलबार, मंसिर ९, २०८२
काठमाडौँले यसअघि एक खेलमा जित र अर्को दुई खेलमा हार बेहोरेको छ भने दुई अंकसहित पाँचौ स्थानमा छ ।
काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई
मंगलबार, मंसिर ९, २०८२
सम्भवतः बुधबार दर्ज्यानी चिह्न लगाएर कमाण्ड सम्हाल्ने कार्कीको तयारी छ ।
मंगलबार प्रतितोला ५२ सयले बढ्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
मंगलबार, मंसिर ९, २०८२
सोमबार तीन हजार एक सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।


