NRN
प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य मिश्रले दिए राजीनामा
प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य मिश्रले दिए राजीनामा केही दिनअघि मात्र सर्वोच्च अदालतले संयुक्त निकायमा नियुक्त पदाधिकारीले पूर्ण अवधि काम गर्न पाउने गरी फ़ैसला गरेको थियो ।
साम्बाले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने
साम्बाले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने भारतको महिला सुपर लिगमा २४ खेलमै ६० भन्दा बढी गोल गरेपछि सावित्राले फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पमा खेल्दै युरोपको शीर्ष लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाएकी थिइन् ।
रास्वपाले आज पत्रकार सम्मेलन गर्दै
रास्वपाले आज पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता मनिष झाका अनुसार हस्ताक्षर अभियानका साथै समसामयिक राजनीतिक घटनाक्रम, सदन बहिष्कार, रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन कार्यविधि लगायत विषयमा समेत पार्टीको धारणा सार्वजनिक हुनेछ ।
बिहीबार पनि बढ्यो नेपाली बजारमा सुनको मूल्य, चाँदीको कति ?
बिहीबार पनि बढ्यो नेपाली बजारमा सुनको मूल्य, चाँदीको कति ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई
बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई पोखरेल वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख छन् । 
स्पेन प्रकरण : छानबिन गर्न एसएसपी बोगटीको नेतृत्वमा छानबिन समिति गठन
स्पेन प्रकरण : छानबिन गर्न एसएसपी बोगटीको नेतृत्वमा छानबिन समिति गठन स्पेन भ्रमणबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले असार २४ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री सहभागीसँग स्पेन भ्रमणमा गएकाहरूमध्ये कतिपय स्वदेश नफर्किएको समाचार आएको भनेर बोलेका थिए ।
रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार दुवै दलका सांसदहरूले भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूले विरोध गरिरहने बताउँदै बैठक कक्षबाट बाहिरिएका हुन् ।  
मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा गुप्ता एमालेका प्रतिनिधि सभा सांसद र केन्द्रीय सदस्य पनि हुन् ।
Weather Update